Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

एकपक्षीय रुपमा भारतले खोल्यो जोगबनी नाका

admin

नेपालीपक्षसँग समन्वय नै नगरी भारतले एकपक्षस्य रुपमा विराटनगरको सिमावर्ती जोगबनी नाका खोलेपछि सिमामा सुरक्षा सतर्कता बढाइएको छ।

नाका खोलिएपछि भारतबाट अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने सम्भावना बढेकोले सुरक्षा सतर्कता बढाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिएकाे नेपाल टिभी अनलाइनले जनाएकाे छ।

उनले भारतबाट प्रवेश गर्ने नेपालीहरुलाई पुरानै प्रक्रिया अनुसार होल्डिङ सेन्टरमा राखेर मात्र होम क्वारेण्टाइनमा बस्ने गरी भित्रिन दिने गरिएको बताए। नेपाल सरकारले कार्तिक ३० गते सम्म अन्तराष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको