Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि नेपाल ग्रामिण चलचित्र महोत्सव किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक पत्र घुससहित जलाधार व्यवस्थापन अधिकृत पक्राउ मुन्नाभाईको तेस्रो सिरिज बन्ने एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध कारोबार मुद्दामा पक्राउ

उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिए

admin

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

काठमाडौँमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जना पुगेको छ। 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको