Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

कोरोना ब्रिफिङको तालिका परिवर्तन,अब हप्ताको दुई दिन मात्र

admin

स्वास्थ्य मन्त्रालयले देशभर कोरोना संक्रमणको स्थिति र संक्रमितहरुको अवस्थाबारे दिँदै आएको दैनिक जानकारी परिवर्तन गरेको छ।

अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र भिडियो ब्रिफिङ गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ती दिनमा साविककै ४ बजेर ३० मिनेटबाट ब्रिफिङ सुरु हुनेछ।अन्य दिन त्यसबारेको जानकारी मन्त्रालयको वेवसाइट, भाइवर, फेसबुक, ट्विटर र हाम्रो स्वास्थ्य नामक मोवाइल एपमा सोहि समयमै अपलोड गरिने गौतमले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको