Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित

admin

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित भएका छन्। मुख्यसचिब बैरागीले आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना पोजेटिभ भएको छु। मेरो सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्दछु।’ मुख्यसचिब बैरागीले आफ्नो स्वास्थ्यबारे भने केही जानकारी दिएका छैनन्।

मुख्यसचिब संक्रमित भएसँगै देशको सर्वोच्च प्रशासनिक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको