Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

admin

पछिललो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

यस्तै ३ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २४ हजार ८३२ जना निको भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनासहित मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको