Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

परामर्श संगठन खाेल्ने हाेडबाजीमा माअाेबादी केन्द्र पनि

admin

माअाेवादि केन्द्र निकट परामर्श व्यवसायीहरूकाे संगठन अखिल नेपाल शैक्षिक परामर्श संगठनको प्रथम राष्ट्रिय भेला अायाेजना भएकाे छ ।परामर्श व्यवसायमा व्यवसायीको संख्यात्मक वृद्धि संगै विक्रीति पनि मौलिएको छ कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले परामर्श व्यवसायी एकतावद्ध हुनुका साथै शैक्षिक परामर्शको नाममा हुने ठगी व्यवसायी आफैले नियन्त्रण गर्नुपर्ने र भड्किलो विज्ञापन गरी विद्यार्थीलाई भ्रममा पार्ने भन्दा पनि आवश्यक परामर्श प्रदान गर्न सुझाव दिए । उनले परामर्श व्यवसायीले टासेका होर्डिङ बोर्डहरुले सहर नै कुरुप भएको र सुचना र प्रविधीको यस समयमा विज्ञापन गर्न होर्डिङ बोर्ड नभई डिजीटल मिडियाको प्रयोग गर्नुपर्ने बताए ।कार्यक्रममा माओबादी केन्द्रका सद्स्स्य तथा पुर्व उप – प्रधानमत्री, टोप बहादुर रायमाझीको प्रमुख आतिथी रहेका थिए ।राष्ट्रिय उधोग व्यापार महासंघ का महासचिब इश्वरी प्रसाद पाण्डेको अगुवाईमा माओबादी केन्द्रका पाेलिट व्युराे सदस्य तथा अखिल नेपाल बिधार्थी संगठन (क्रातिकारी) का पुर्व अध्यक्ष कमरेड हिमाल शर्मा र अखिल नेपाल बिधार्थी संगठन (क्रातिकारी) केन्द्रका अध्यक्ष कमरेड रंजित तामांग काे उपस्थिति रहेकाे थियाे ।

अखिल नेपाल शैक्षिक परामर्श संगठनको प्रथम राष्ट्रिय भेला बाट निर्वाचित पधाधिकारीहरु
अध्यक्ष- कमरेड छबी ओजा
बरिस्ठ उपाध्यक्ष: कमरेड युबराज कटुवाल
उपाध्यक्ष : कमरेड अमित ढुंगाना
उपाध्यक्ष : कमरेड गीता रिजाल
महासचिब : कमरेड रमेश वाग्ले
उपमहसचिब:कमरेड राम ढकाल
सचिब: कमरेड भवनाथ हुमागाईं
सचिब : कमरेड सुमन खरेल
सचिब: कमरेड ज्ञानेद्रमान जोशी
कोषध्यक्ष:कमरेड उपेन्द्र सेडाई
सदस्य : कमरेड सुरेन्द्र खड्का
सदस्य : कमरेड सुमन खरेल
सदस्य : कमरेड इन्द्र लामा
सदस्य : कमरेड प्रकाश रिजाल खत्री
सदस्य : कमरेड दिपेन्द्र पोख्रेल
सदस्य : कमरेड अनिल शर्मा
सदस्य : कमरेड सबिन खड्का
सदस्य : कमरेड राजकुमार ढकाल
सदस्य : कमरेड गोविन्द खनाल
सदस्य : कमरेड सुदिप भट्टराई


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको