Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

विश्वभर कोरोना भाइरस संक्रमित संख्या साँढे ४ करोड

admin

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ४ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ४ करोड ५३ लाख १९ हजार छ ।

कुल कोरोना संक्रमितमध्ये ११ लाख ८६ हजारको मृत्यु भएको छ । ३ करोड २९ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९२ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३४ हजारको मृत्यु भएको छ ।

भारतमा ८० लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६४ हजार ७ सय १८ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय ४ को मृत्यु भएको छ । एक लाख २४ हजार ८ सय ६२ लाई निको भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको