Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु

admin

अब चितवनमा पनि राष्ट्रिय स्तरको चलचित्र सम्पादन कक्ष नेपाली चलचित्र निर्माता निर्देशक किशोर चौधरिले चितवनको टाडिमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु गरेका छन। कार्तिक कोजागरत पुर्णिमाको शुभ साईत मौका छोपी सो सम्पादन कक्षको सम्पादक मित्र डि गुरुङले रिवन काटी आज एक समारोह बिच उदघाटन गरेका थिए।

चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्षको कमि महशुस गरि यो सम्पादन कक्षको स्थापना गरियको को कुरा निर्देशक किशोर चौधरिले जानकारी दिनु भयो वहाँले अब चलचित्र कर्मिहरु चितवन आउदा काठमाडौंको जस्तै सेवा सुबिधा उपलब्ध हुने कुरा पनि जानकारी दिनु भयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको