Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ

admin

jail

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाका विकास मितल र कमल मितल तथा पर्वतका गणेश पौडेल रहेका छन्।उनीहरुलाई ओमबहालबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको