Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

फेब्रुरी अर्थात “आयोडिन महिना” मनाउदै साल्ट ट्रेडिङ

admin

काठमाडौं । मानव शरीरलाई आवश्यक पर्ने सूक्ष्म पोषक तत्व मिसाइएको आयोडिनयुक्त नूनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन लागिएको छ । आयोडिनको कमीका कारण मानव शरीरमा देखिने बिकृतिहरुबारे जानकारी दिने र आयोडिनयुक्त नून प्रयोगमा जोड दिने उद्देश्यले नेपालमा पनि सन् १९९८ देखि फ्रेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउन थालिएको हो ।

सरकारले लिएको सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घरपरिवारको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य रहेकोमा त्यसभन्दा अगाडि नै लक्ष्य हासिल गर्न सफलता मिलेको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउनुभयो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको