Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

प्रतिभाशाली बालकलाकार प्रिन्स अभिनित ‘पर्खाई’ सार्वजनिक भए संगै चर्चामा(भिडियो)

admin

नेपालीहरुको महान चाड दशै तिहारको कोसेलीस्वरुप प्रतिभाशाली बाल कलाकार प्रिन्स प्रसिद्ध सिंह थापा’को दमदार अभिनयमा सर्ट फिल्म पर्खाइ रिलिज भएको छ ।सार्वजनिक भएको छोटो समयमा उक्त शर्ट फिल्मले चर्चा परिचर्चा पाएको छ । दशैको टीका लगाउन बिदेशमा रहेका आफ्नो बाबाको पर्खाइमा बसेका आम बालबालिकाको मनोबिज्ञानलाई नजिकबाट केलाइएको छ । कोरोनाको असर,परदेशीको पिडा र पारिवारिक महत्वलाई दशैको माध्यमबाट दर्शाइएको छ ।

सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले विभिन्न बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेका छन । साथै गरिब बालबालिकालाई सहयोग गर्न प्रिन्स फाउन्डेसन नामक संस्था समेत संचालन गर्दै आएका छन ।

पर्खाइ मा प्रिन्सका अलवा सन्ध्या श्रेष्ठ,प्रेम श्रेष्ठ,एलिना थापा लगाएत स्थानिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । शर्ट फिल्म पर्खाइ’लाई मोडेल तथा भिजे सबनम चौधरी’को लेखन रहेको छ । उक्त फिल्मले नेपाली समाज’को यथार्थ चित्रण गरेको सबनम चौधरी’ले बताईन ।पर्खाइलाई अनिल बिडीआरले निर्देशन गरेका हुन भने क्यामरा बुध्द श्रेष्ठ र सम्पादन सबनम चौधरीको रहेको छ । उक्त फिल्म नेक्सट वल्र्ड अनलाईनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको