Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

सैनिक श्रीमती संघकी अध्यक्ष र सेना श्रीमती कल्याणकारी संंघ, भारतकी अध्यक्षबीच भेटवार्ता

admin

 सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संंघ (भारत)की अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ ।

भद्रकालीस्थित संघको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले संघका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको