Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

ट्रिपरको ठक्करबाट बटुवाको मृत्यु

admin

काभ्रे । बनेपा नगरपालिका स्थित नालामा ट्रिपरको ठक्करबाट बटुवाको मृत्यु भएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले ठक्कर दिदा भक्तपुर सुर्यविनायक नगरपालीका १० का स्थानिय बद्री तिमल्सिनाको मृत्यु भएको हो।  घटनापछि स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहरीले २० राउन्ड हवाइफायर गरेको छ ।

स्थानीय र प्रहरी विचको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिलजंग शाहलार्इ ढुङ्गाले लागेको छ र उनको दुइवटा दांत झरेको छ । उनको बनेपा शिर मेमोरियल हस्पिटलमा उपचार भइरहेको डीएसपी महेन्द्रप्रसाद मरासिनीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको