Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

ट्रिपरको ठक्करबाट बटुवाको मृत्यु

admin

काभ्रे । बनेपा नगरपालिका स्थित नालामा ट्रिपरको ठक्करबाट बटुवाको मृत्यु भएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले ठक्कर दिदा भक्तपुर सुर्यविनायक नगरपालीका १० का स्थानिय बद्री तिमल्सिनाको मृत्यु भएको हो।  घटनापछि स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहरीले २० राउन्ड हवाइफायर गरेको छ ।

स्थानीय र प्रहरी विचको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिलजंग शाहलार्इ ढुङ्गाले लागेको छ र उनको दुइवटा दांत झरेको छ । उनको बनेपा शिर मेमोरियल हस्पिटलमा उपचार भइरहेको डीएसपी महेन्द्रप्रसाद मरासिनीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको