Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

चिकित्सकमाथी भएको दुव्र्यव्यवहार प्रति चिकित्सक संघबाट भत्र्सना

admin

काठमाडौँ । नेपाल चिकित्सक संघले यही माघ १९ गते पूर्णखोपको कार्यक्रममा सहभागी हुन गएका जिल्ला स्वास्थ्य कार्यालय, कालिकोटमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कौशल अलीमाथि अज्ञात समूहबाट भएको दुव्र्यवहार घटनाप्रति भत्र्सना गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गरी स्वास्थ्य सेवामा समर्पित भइरहेको समयमा समेत चिकित्सकमाथि सांघातिक हमला गर्न खोज्ने, दुव्र्यवहार गर्ने आपराधिक मानसिकता बोकेका व्यक्तिहरूको अबिलम्ब खोजी गरी कानूनी दायरामा ल्याउन संघले माग समेत गरेको छ । संघले अगामी दिनमा शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न गराउन सम्बन्धित स्थानीय सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको