Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना संक्रमण

admin

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो अहिलेसम्मकै धेरै हो ।

यसअघि अघिल्लो २४ घण्टामा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ८७ हजार ४७६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ९० हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको