Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

पछिल्लो २४ घण्टामा देशभर १९८० जना संक्रमित थपिए, ३०४३ जना निको

admin

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३८१ नमुना परीक्षण गर्दा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ।

यस्तै हालसम्म ६२९ जना क्वारेन्टिनमा रहेका छन् ।हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर परिक्षण भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको