Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

हुण्डी कारोवारी नगद र सून सहित पक्राउ

admin

काठमाडौं । प्रहरीले काठमाडौंको भोटेबहालबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्की रहेका छन् ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले कार्कीलाई ५ लाख ६५ हजार रुपैयाँ नगद र १६ तोला सुनसहित पक्राउ गरिएको बताए । कार्कीलाई शनिबार बेलुकी पक्राउ गरिएको हो ।  बा ८५ प ७६५८ नम्बरको मोटरसाइकललाई प्रहरीबाट चेक गर्ने क्रममा कार्कीले बोकेकोे झोलाबाट उक्त रकम र सुन बरामद गरिएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको