Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

फेसबुकले अव मानिसको आर्थिक स्तर पत्ता लगाउन सक्ने

admin

सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ ।

फेसबुकले स्वचालित रुपमा बाटै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ ।  यो प्रविधिले सामाजिक सञ्जाल फेसबकु प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता गाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मधयम वर्ग वा उपल्लो वर्ग भनेसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दुस्तान टाईम्सले आफ्नो अनलाईन संस्करणमा लेखेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको