Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

फेसबुकले अव मानिसको आर्थिक स्तर पत्ता लगाउन सक्ने

admin

सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ ।

फेसबुकले स्वचालित रुपमा बाटै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ ।  यो प्रविधिले सामाजिक सञ्जाल फेसबकु प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता गाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मधयम वर्ग वा उपल्लो वर्ग भनेसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दुस्तान टाईम्सले आफ्नो अनलाईन संस्करणमा लेखेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको