Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

पछिल्लो २४ घण्टामा १०५६ जना संक्रमित,१४ को मृत्यु

admin

काठमाडौं, २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टा यता एक हजार ५६ जनामा कोरोना संक्रमण भएको छ । भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेको छ ।
त्यस्तै ६ हजार दुई सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा बुधबार एक हजार ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

भने एक हजार चार सय ८३ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको मन्त्रालयकाले जनाएको छ ।

सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ । आज देशभर १२ हजार दुई सय ४५ जना सक्रिय संक्रमित छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको