Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डे भ्रष्टचारी ठहर

admin

वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर भएका छन्। घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले शुक्रबार फैसला गर्दै भ्रष्टचारी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको सँयुक्त इजलासले विभागकै तत्कालिन शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरुमा पौडेल र केसीलाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा तत्कालिन महानिर्देश पाण्डे पनि पक्राउ परेका थिए। पाण्डेलाई पक्राउ २०७४ कात्तिक २८ गते पक्राउ गरेको थियो।

तत्कालिन महानिर्देशक पाण्डेले कालो सूचीमा परेको एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको