Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

चन्द समूहले गलत नीति त्यागोस, सरकारले वार्ता गरोस:डा. बाबुराम भट्टराई

admin

baburam bhattarai

व्यक्ति हत्यामा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने चन्दका पूर्व नेतासमेत रहेका पूर्वधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन्।

सो पार्टीले हालै मोरङमा एकजना शिक्षकको हत्या गरेको थियो। सो हत्यापछि विप्लवको चौतर्फी आलोचना भइरहेको बेला बाबुरामले वार्ताको कुरा उठाएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ। व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। चन्द समूहले गलत नीति त्यागोससराज्यले सार्थक वार्ता गरोस्’।

चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाॅदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ।व्यक्तिहत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ।चन्दसमूहले गलत नीति त्यागोस;राज्यले सार्थक वार्ता गरोस्!


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको