Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

admin

 डिजेल, पेट्रोल र मटितेलको मूल्य बढेकोे छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई/दुई रुपैयाँले मूल्य बढाएको हो ।

नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलको खुद्रा बिक्री मूल्य रु. १०७ रहेको थियो भने डिजेल र मटितेलको मूल्य रु. ८९ प्रतिलिटर रहेको थियो । निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य रु. १०८ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य रु. ९१ प्रतिलिटर भएको छ ।

डिसेम्बर १ मा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको