Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

संघीय संरचना अनुसार बजेटको तयारी २ खर्व ८० अर्व अपुग

admin

संघीय संरचना अनुसार बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई २ खर्ब ८० अबै रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ ।

संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ खर्बको बजेट ल्याउने गृहकार्य गरेको छ । चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत स्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी थालेको हो ।

संघीय संरचना अन्तर्गत प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।, आजको कारोवार दैनीक मा यो खबर रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको