Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

८ मन्त्री र एक राज्यमन्त्री लिए शपथ

admin

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद विस्तार गरेका छन्। नयाँ थपिएका ८ जना मन्त्रीहरुले राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यस्तै एक राज्यमन्त्रीले पिन शपथ लिएकी छन्र।

नयाँ बन्ने मन्त्रीहरुमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, जुलीकुमारी महतो, विमला विक, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, प्रेम आले र दावा तामाङ रहेका छन्। विमला बिक उद्याेग राज्यमन्त्री बनेकी हुन्र। अरू सबै मन्त्री हुन्र।

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई भने मन्त्रीबाट हटाइएको पुष्टि भएको छ। यस्तै राज्यमन्त्री रहेका मोतिलाल दुगडलाई पनि राज्यमन्त्रीबाट हटाइएको छ। शुक्रबार मन्त्री हुनेहरुमा मध्ये ५ जना पूर्व माओवादीतर्फका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको