Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

५ हजार ४ सयको पीसीआर गर्दा ५ सय जनामा कोरोना, सक्रिय संक्रमित ६ हजार

admin

शनिबार नेपालमा थप ५सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८१९ पुगेको छ।

यस्तै हालसम्म ३६९ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४३४ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म १९ लाख ३९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको