Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध पहिरोमा बेपता मध्ये १४ यात्रुको नाम सार्वजनिक

विमानस्थलभित्र कर्मचारीको मृत्यु

admin

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनामा थाई एयरवेजका कर्मचारीको मृत्यु भएको छ। नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्यांकरको ठक्करबाट सोमबार थाई एयरवेजका सिनियर टेक्निसियन काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु बनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो। ट्यांकर चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिई छानबिन अघि बढाएको छ। चालक नेपाल आयल निगमकै कर्मचारी हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको