Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

प्रहरीलाई घुस दिन खोज्ने होटल संचालक पक्राउ

admin

काठमाडौं । आफुले संचालन गरेको गेष्टहाउसमामा प्रहरीको चेकजाँच नगरिदिनु भन्दै घुस दिन खोज्ने व्यक्ति नै फन्दामा परेका छन् ।

महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने गुरु होटलका सञ्चालक भरतपुर घर भइ काठमाडौको सुन्धारामा होटल सञ्चालन गर्दै आएका २९ वर्षीय सुदिप न्यौपाने हुन ।

उनले छापा मार्न गएको प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठसहितको टोलीलाई घुस स्वरुप नगद ५ हजार रुपैयाँ दिन खोजेका थिए । लगत्तै उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको