Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा

admin

pm-oli

 नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको