Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य

admin

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्य गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन गरेकी हुन्।

मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यलयबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएको जानकारी दिए। उनले पत्रअनुसार आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुष ५ गते नै विघटन गरेका थिए। राष्ट्रियसभाको बैठक पनि ४ दिनमात्र बसेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको