Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

admin

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका नयाँ कार्यक्रमअनुसार उक्त समूहले यही माघ २८ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ। पार्टीको केन्द्रीय संघर्ष समितले माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ सम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गर्ने भएको छ।

माघ १६ गते जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम गर्ने र त्यसाका लागि १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान गरी विरोध प्रदर्शन र सभा हुने तय भएको छ। त्यसैगरी माघ १५ गते ( बुटवल, १६ गते ( विराटनगर माघ १७ गते धनगढीमा बिरोध सभा हुने तय भएको छ। यस्तै, माघ २२ गते काठमाडौंमा युवा ¥याली, माघ २६ गते देशव्यापी मसाल जुलुस निकाल्ने तय भएको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको