गायक नारायण बाबुको स्वरमा ‘तिम्रो शहर’मा सार्वजनिक(भिडियो)

गायक नारायण बाबुको स्वरमा रहेको गीत ‘तिम्रो शहर’मा सार्वजनिक भएको छ । रत्न गुरुङको शब्द रचना विक्रम थापाको सङ्गीत र विष्णु मान्नधरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा रजनी के सी र दृश्य सुबेदीको अभिनय रहेको छ । लाइमलाइट प्रोडक्सनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *