Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

admin

‘संस्कृतिमा बिविधता, बिविधतामा एकता’ भन्ने मूल नारासहित दक्षिण पर्वतको पैयूँ कला प्रतिस्ठानले पालिका स्तरिय नृत्य प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम पैयूँ गाउँपालिका-४ पर्वतमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको पालिकाका अध्यक्ष खगेंद्र प्रसाद तिवारीले उद्घाटन गर्नुभएको थियो । पालिकाका अध्यक्षले समाजमा सचेतना फैलाउन तथा कला संस्कृति जगेर्न एवम् प्रवद्र्धन ग़र्न हर हमेसा प्रतिष्ठान लाई साथ दिने वाचा गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानकै कलाकारहरू द्वारा भजन, राष्ट्रिय भावनाले ओतप्रोत तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । प्रतियोगिताका निर्णयक सरिता हिताँग (बविता) ले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन गगन कान्छो ‘पर्वत’ र समीर हिताँग (राजू)ले गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापनमा मनोज सुनुवारले गर्नुभएको प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभातले जानकारी गराउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको