Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

प्रधानमन्त्रीले राजीनामा नदिनेः सूर्य थापा

admin

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। मंगलबार अबेर सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुने छैन।‘

उनले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि मान्नु पर्ने र कार्यान्वयनमा जानुपर्ने बताएका छन्। अदालतका फैसलाका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित भएकोसमेत उनको भनाई छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था नभएको चेतावनी थापाको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको