Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

बारामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

admin

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा बारामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्तीका पहलवानहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी केशव दास, रोहित पहलवान (दिल्ली), राजेश दास (अयोध्या), गामा पहलवान (बनारस), ज्ञानेन्द्र थापा (नवलपरासी), विवेक दास बाहराईज (यूपी), केशरी संजय सिंह पहलवान (हरिद्धार– उतराखण्ड), रितेश पहलवान (बनारस), कणि पहलवान, अशोक पहलवान (दिल्ली), विजय पहलवान (हरियाणा), विजय यादव बीएमपी (पटना), संदिप पहलवान (राजस्थान), राहुल सिंह पहलवान (राजस्थान), काला पहलवान (राजस्थान) र विजय पहलवान (चण्डीगढ)को सहभागिता रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको