Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

प्रमोद खरेलको स्वरमा ‘समयले’सार्वजनिक (भिडियो)

admin

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘समयले’ सार्वजनिक भएको छ । लिलानाथ घिमिरको शब्द, रमेश खडकाको सङ्गीत रहेको गीत ‘समयले’को भिडियो सार्वजनिक भएको हो ।

कृष्ण पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आस्मा ज्वेल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देवकोटा, लोएनस खडका फिचरिङ छन् । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको डिओपी, कलर र सम्पादन छ ।

एक्टिभ फिल्मस् प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही चलचित्र निर्देशन गरेका कृष्ण पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको