Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

चट्याङ लागेर सेनाका २२ जवान घाइते ५ को अवस्था गम्भिर

admin

बैतडीको दशरथचन्द्र नगरपालिकामा मंगलबार साँझ करिव पौने आठ बजे परेको चट्याङ लागेर नेपाली सेनाका २२ जवान घाइते भएका छन्। चट्याङका कारण तालिममा रहेका जवान घाइते भएको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए। शत्रुमर्दन गुल्ममा तालिम गरिरहेका २२ जना घाइते भएका हुन्। घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते पाँचै जनाको चट्याङका कारण शरीर जलेको प्रवक्ता भण्डारीले बताए।  घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार सम्भव नभएकाले काठमाडौं ल्याउन नेपाली सेनाको हलिकप्टर पठाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको