Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

‘मिस फेस अफ नेपाल’को आवेदन खुल्ला

admin

अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुलेको छ ।

शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ नेपालका आयोजक तथा कोरियोग्राफर सपना राइले जानकारी दिइन् ।

टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिनेछ,आयोजक राइले भनिन्,फस्ट रनरअपलाई पच्चिस हजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ। प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

सहभागिताका लागि उमेर १५ देखि ३० वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ ।

चैत्र १५ गते पहिलो अडिसन र २५ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिया नाचघरमा सम्पन्न हुनेछ । आवेदनका लागि अधिरा फिल्मस प्रा.लि.को अफिस कुमारीपाटीमा सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क – 980107716,9813712320 र 9805345675


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको