Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

मोडल केशव भट्टराई अभिनित मेलिना र अनिलको स्वरमा ‘मेरो जीवनको चाहना’ (भिडियो)

admin

मेलिना राई र अनिल गजमेरको स्वरमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो जेआर म्युजिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रबिन टोटोको शब्द रहेको सो गीतमा मनरथ कालीकोटेको सङ्गीत छ । दीप घतानीले रेकर्ड गरेको सो गीतलाई टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन ।

केशव भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृङ्गार, सागर पौडेलको छाँयाकन छ । केशव भट्टराईले नृत्य तथा निर्देशन गरेको भिडियोको सम्पादन सागर फिल्मस्ले गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको