Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

नायक संजित भण्डारीको अनुरोध : ‘होली घरमै बसेर मनाऔं’

admin

नायक तथा मोडल संजित भण्डारीले सामाजिक संजाल मार्फत होलीको शुभकामना सहित होलीमय तस्विर सार्वजनिक गरेका छन । हिन्दुहरुको महत्वपूर्ण रंगिन पर्व होलीको पूर्व सन्ध्यामा उनले आफ्ना आकर्षक तस्विर सार्वजनिक गरेका हुन । चर्चित फोटोग्राफर कुवेर तामाङ्गले स्टुडियो कुवेरमा गरिएको फोटो शुटका तस्विरहरु आज सार्वजनिक गरिए संगै उनको तस्विरले चर्चा पाएको छ । कोराना कहरका वीच होली पर्व सवैजनाले घरमै वसेर मनाउनका लागी सन्देश स्वरुप उक्त तस्विर सार्वजनिक गरिएको उनले जानकारी दिए ।
पछिल्लो पटक चलचित्र संग संगै म्यूजिक भिडियो र टेलिश्रृंखलामा समेत व्यस्त रहेका नायक संजितले भारत सरकारले प्रदान गर्ने अभिनय तथा फिल्म सम्बन्धि विशेष तालिमका लागी नेपालबाट छनौट भई अध्ययन पूरा गरेका थिए ।
हरौं उनका होली तस्विर :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको