Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक(भिडियो)

admin

योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ । कार्टुन क्रुको निर्माण रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, पेम्बा मगर, सन्देश थापा र एन्जिला विश्वकर्मा फिचर्ड छन् । प्रभात पौडेलको शब्द रहेको गीतको सङ्गीत भने योगेश कै रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन रहेको भिडियोमा सरोज अधिकारीको सम्पादन र निर्देशन छ । नृत्य निर्देशन भने आस्माले गरेकी हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको