Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

रजनीकान्तलाई दादा साहेब फाल्खे अवार्ड दिने भारत सरकारको निर्णय

admin

अभिनेता रजनीकान्तलाई ५१ औं दादा साहेब फाल्खे अवार्ड प्रदान गर्ने घोषणा भारत सरकारले गरेको छ ।

विहिबार आयोजित पत्रकार सम्मेलनमा भारतको केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावेदकरले यस्तो जानकारी दिएका हुन् ।

भारतीय फिल्मको सर्वोच्च र प्रतिष्ठित अवार्ड मानिने यो सम्मानको तय चाहिँ त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले गर्छ ।

रजनीकान्त पछिल्लोपटक सन् २०२० मा रिलिज भएको एक्सन–थ्रीलर दरबारमा देखिएका थिए । ४ दशकदेखि रजनीकान्त भारतीय फिल्ममा सक्रिय छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको