साल्ट ट्रेडिङले शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको सोमबार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *