Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

भ्यालेन्टाईन डेका दिन कुकुर र गधाको विवाह…..

admin

भ्यालेन्टाइन डे हरेक वर्ष आउँछ, र मानिसहरु यसको पक्ष विपक्षमा लागेको देखिन्छ । यसको समर्थन र विरोध गर्ने शैली पनि आ-आफ्नै हुन्छ । यसपटक अनौठो शैलीमा भ्यालेन्टाइन डेको विरोध भएको छ । भारतको चेन्नईमा गधा र कुकुरको बिहे गरेर भ्यालेन्टाइन डेको विरोध गरिएको छ । भारत हिन्दू फ्रन्ट नामक समूहले यस्तो अनौठो विरोध कार्यक्रमको आयोजना गरेको हो । गधा र कुकुरको बिहे गराएर भ्यालेन्टाईन डेको विरोध गर्ने व्यक्तिहरुलाई पछि पुलिसले पक्राउसमेत गरेको थियो ।

चेन्नइको चूलाई इलाकामा हिन्दू फ्रन्टका कार्यकर्ताहरुले कुकुर र गधालाई फूलमाला लगाइदिएर सडकमा ल्याएर बिहे गरिदिए अनि प्रणय दिवसको विरोधमा नाराबाजी पनि गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको