कोरोना संक्रमणको जोखिम बढेको छ, सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरौं

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि सुरु भएको भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पछिल्लो समय सक्रिय संक्रमितको संख्या पनि बढेको सुनाउँदै सबैले आवश्यक सचेतता अपनाउनुपर्ने बताएका हुन् । हिजो विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. पुनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश  :

Leave a Reply

Your email address will not be published. Required fields are marked *