Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

तिनकुनेमा बम भेटिएको आंशका, बम डिस्पोजल टोली पुग्यो

admin

काठमाडौको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको हो । आज नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वन गरेको थियो । र, बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ । थप अनुसन्धान थालिएको छ ।

यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको