Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

श्रीमतीले श्रीमानको यौनांग काटेर ट्वाईलेटमा फालेपछि…

admin

श्रीमानले अरु कुनै महिलासँग यौन सम्बन्ध गाँसेको कुनचाहिँ महिलालाई सैह्य होला रु एकजना महिलाले यस्तै रिसको झोंकमा आफ्नो लोग्नेको यौनांग छिनालेर ट्वाइलेटमा बगाइदिएकी छन् ।

छिमेकी देश भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नामक पुरुष यस्ता अभागी सावित भए, जसको लिंग उनकै पत्नीले छिनाइन् । उनी अहिले ठुटो यौनांग सहित गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचाररत छन् । लोग्नेको लिंग छिनाल्ने उनकी पत्नीको नाम सुखवन्त कौर हो । पति आजाद सिंहले अरु नै महिलासँग यौन सम्बन्ध राखेको शंका उनलाई लाग्यो । त्यसपछि उनी रिसले चूर भइन् र यस्तो अनर्थ कदम उठाइन् ,सुतेको बेला उनले फलामको रडले हिर्काएर बेहोस् बनाइन् अनि चक्कुले लिंग छिनालिदिइन् । छिनालेको लिंगको टुक्रा उनले ट्वाइलेटमा लगेर बगाइदिइन् ।

आफ्नै पत्नीले लिंग काटिदिएर गम्भीर अवस्थामा पुगेका सिंहलाई उद्धार गरी अस्पताल पुराइयो । तर अत्यधिक रगत बगेका कारण उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । सिंहका पिताको उजुरीका आधारमा उनकी पत्नीमाथि मुद्दा दर्ता गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको