Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

माओवादीका ३ नेता पार्टिबाट निश्कासन

admin

माओवादीले आफ्नो पार्टीका तीन नेतालाई निस्कासन गरेको छ । पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै गोपाल किराती, लोकेन्द्र विष्ट र विश्वभक्त दुलाललाई निश्कासन गरेको हो । उनीहरुले एमाले र माअ‍ोवादीको एकता विरोधी अभिव्यक्ति दिदै आएका थिए । आज बसेको माओवादी केन्द्रीय कार्यलय बैठकले उनीहरुलाई निश्कासन गरेको नेता मणि थापाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको