Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

माओवादीका ३ नेता पार्टिबाट निश्कासन

admin

माओवादीले आफ्नो पार्टीका तीन नेतालाई निस्कासन गरेको छ । पार्टी नीति विपरित अभिव्यक्ति दिएको भन्दै गोपाल किराती, लोकेन्द्र विष्ट र विश्वभक्त दुलाललाई निश्कासन गरेको हो । उनीहरुले एमाले र माअ‍ोवादीको एकता विरोधी अभिव्यक्ति दिदै आएका थिए । आज बसेको माओवादी केन्द्रीय कार्यलय बैठकले उनीहरुलाई निश्कासन गरेको नेता मणि थापाले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको