भारतमा २४ घण्टामा थपिए ३ लाख ८६ हजारभन्दा धेरै संक्रमित

भारतमा कोरोना संक्रमण दर दैनिक आँधीको गतिमा बढिरहेको छ।

पछिल्लो २४ घण्टामा यति अवधिमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो।भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४५२ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै यस अवधिमा ३ हजार ४९८ संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *