Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ? नेपाल बिना भारत अधुरो जसरी सीता बिना.. धीरेन्द्र शास्त्री बागेश्वर महाराज देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने भरतपुरकाे सिजि ल्याण्डमार्कमा खुल्याे फेसियल हाउसको सातौ शाखा सेलिब्रेटी नेपालको आयोजनामा आजदेखि नेपाल ग्रामिण चलचित्र महोत्सव

शुक्रबार काठमाडौं उपत्यकामा मात्रै २ हजार ९५६ जनामा कोरोना संक्रमण

admin

२४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ३ हजार २७९ जनाको मृत्यु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको