काठमाडौं उपत्यकामा १५ दिन थप निषेधाज्ञा

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कडाइका साथ निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

यसअघिको निषेधाज्ञा २९ गते समाप्त हुन्छ । त्यसपछि दुई साता फेरि हुनेछ । अलपत्र परेकाहरूलाई भने घर पठाइने प्रबन्ध समेत मिलाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *